मोदीको चाकडीमा रुख मन्त्रि मुकुन्देका ५ ट्वीट


mukunda१, ज्ञानेन्द्रको भुत्लो  झरेन,प्रचण्डले माखो
मारेनन्,न श्रीपेच जल्यो,न दरबार हत्याकाण्ड
छानबिन भो,६०१ भारदार हुन्,गणतन्त्रले
नाकाबन्दी काट्दैन।

२, टालटुले समाधानले धान्दैन, हिन्दु गणराज्य बिना
विश्वले मान्दैन, तर बिबादास्पद राजा चाहिदैन,
मरेको भुत जगाउन पाइदैन ।

३, अन्तर्राष्ट्रिय आवश्यकताले जन्माइएको
हिन्दुराज्य नेपाललाई सिङ्गो विश्वले माया गरेर
एकोहोरो डोनेशन दिन्छन्, नाकाबन्दी राजा
फर्काउने नाटक हो।

४, कालामण्डले मधिशेहरु दूतावास छिरेर चोखिन
खोजेका हुन्, गोर्खाली भट्टराई भेना दिल्ली गएर
चोखिन खोजेका हुन्, भित्र पहेँला बाहिर हरिया
देखिन्छन्।

५, लैनचौरमा सुरक्षित धोतीको दूतावास बताइए
जस्तै नेपाली राष्ट्रियताको बिरोधि हो भने केरा
खान खोलेको हो त? पशुपतिका बाँदर सबै मिलेर
भत्काई देऊ न।

Loading...

यसमा तपाइको मत

अन्य समाचार