आम बिद्रोह किन आबस्यक छ


yogesh baral (2)काठमाडौँ। एउटै केन्द्र बाट परिचालित दलालहरुले आमबिद्रोह र राष्ट्रबादको धज्जि उडाए यो नेपाली र नेपाल देशको बिरुद्धमा छ ।

लिपुलेक र कोशी हाइडेम्प , कर्णाली नदि जिम्मा लगाउने भित्री योजनामा बर्तमान अपराधिक सत्ता रहेको छ जस्ले तथाकथित राष्ट्रबादको अलाप गरि नेपाली जनतालाइ थाङनामा सुताइरहेको छ त्यस्तै मधेसमा खाइपाइ आएका तत्वले आन्दोलनको नाममा ब्लाकमेलिङ गरिरसकेको छ त्यहा उठ्न लागेको आम बीद्रोहलाइ समाप्त गरि अपनत्व मालिकत्व र सार्बभौम नागरिक बन्ने बाटो को अनुभुतिमाथि गम्भिर धोका दिदैछ ।

फेरी जस्का लाठ उसका भैस भन्ने उखानलाइ स्थापित गर्न यि दुइ (सताधारी र मधेसी मोर्चा) आम जनतालाइ धोका दिदैछन । यि अपराधिहरुलाइ बिस्वास गर्दा धोका भयो अब आफै उठौ आम जनता अनि आमबिद्रोहको निर्णायक धक्का तर्फ अघि बढौं । यि सबैलाइ कठघारामा उभियाऔं ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार