रेबीजका किटाणुहरूदेखि सावधान


bharat dahal

भरत दहाल 

विदेशीहरूकाे नेपाल विराेधि याेजनाका लागि नेपालीहरूका बीचमा नक्कलि कुरा गरेर दिल्लीकाे मध्यस्थता खाेज्न दाैडनेहरू रेबीजका किटाणुहरू हुन्। सत्ताकाे लगाम समातेर अाफूले नेपाल लुट्न पाउनुपर्छ भन्ने कुरा बाहेक बिहारी कित्ता, सरकारी कित्ता, कांग्रेसी कित्ताका बीचमा कतै गुणात्मक अन्तर छैन। विदेशी चाराे खाएर त्यसकाे भजन नगाएका काेहि छैनन्। याे सबै तप्का नेपाल र नेपाली विराेधि अाततायीहरूकाे जत्था हाे। कसैकाे रूप नहेराैं, चरित्रमा ध्यान दिउँ। अाम नेपालीहरू एक ठाउँमा अाउनुकाे विकल्प छैन भन्ने तथ्यमा ध्यान लगाउँ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार