बन्दूकले वैधानिकता पाएकाे छ


bharat dahal

भरत दाहाल

अाफ्नाे भूमिभित्रबाट नेपाली प्रहरीहरूमाथि बन्दू लगायतका हतियार चलाउन लगाएर दिल्लीले अाफ्ना मागहरूमा संविधान संसाेधन गराउन लागेकाे घटनाले अब बन्दूकाे राजनीतिलार्इ पूरै वैधानिकता दिएकाे छ। अाततायीसंगकाे हिसाब किताबकाे फैसला बन्दूकले गर्छ, तर्क र न्यायले गर्दैन भन्ने कुराकाे उदाहरण हाे याे घटना। याे ाे शिक्षा लिनु पर्दछ।

भाट राष्ट्रवादकाे डमरू बजाएर जनजाति र थारूहरूलार्इ विखण्डनकारीकाे अाराेप लगाउँदै हिंडेका दिल्लीकाे तलुवा चाट्नेहरूका विरूद्धमा सबै नेपालीहरू एक हाेउ। मधेशीहरू मराएर/मारेर लैनचाैर र दिल्ली कुदिरहेका बिहारीहरूका विरूद्धमा हिमालदेखि तराइसम्मका नेपालीहरू जुट। जनजातिकाे नाममा अमेरीकन र यूराेपीयनहरूकाे काम गर्ने कर्मचारीहरूप्रति सबै सचेत हाेउ।

पालनकर्ता मालिककाे अादेशमा यिनीहरू सबै अब मिल्दैछन्। यिनीहरूका बीचमा अब संझाैता हुनेछ र खानका लागि संयुक्त सरकार बन्नेछ। कैलालिदेखि सतप्तरीसम्म सुनियाेजित रूपमा मारिएका नेपालीहरूकाे घरमा अब सँधै रूवाबासी चल्नेछ। जनतालार्इ लडाउने, मराउने र खाने अपराधि वर्गकाे दशकाैंदेखिकाे याे चाललार्इ जसले बुझेनन्, ती सबै बर्बाद भएका छन्।

दिल्लीका लागि संविधान संसाेधन सुरू भएकाे दिनदेखि समुदायका नाममा उठेका सबै अावाजहरूले वैधानिकता पाउने छन्। विदेशीहरूले उचालेका तत्वहरूका माग उचित हुने र अरूका नहुने पाखण्डी कुतर्कलार्इ अब कुनै नेपालीले स्विकार गर्नु हुँदैन। दिल्लीका दलालहरूले देखाउने दाेहाेराे मापदण्डका विराेधमा अब उठ्ने हतियार न्यायपूर्ण हुनेछ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार