भारत हेगमा किन उभिदैन !


नेपाली रगतको मुल्य तिर्न सक्छन बृटिष र बृटिषले बनाइएको इन्डियाले यो गंभिर तथा हृदयबिदारक पिडा नेपाली नागरिकले200बर्षदेखि आजका दिनसम्म झेल्न सहन र लुकाउन परिरहेकोछ।नेपालीको खुनले बिश्वमा कहिले घाम नअस्ताउने भनि संसारका भुभाग सार्बभौमितालाइ जबरजस्त औपनिबेस बनाइ त्यहाको प्राकृतिक श्रोत साधन मानबश्रमको दोहन गरेर बिश्वलाइ कङगाल बनाइ गरिबि रोग भोक सोकमा डुबाइ भुटाउ राज गर नितिले आजसंम्म बिश्व प्रडातित छ।योबाट हामीले के पायौं के हामी यीनका लागि मर्न जन्मिएका प्याधा हौं अहिलेसम्म किन यिनका लागि मरिरहेछौँ!यो बिषयले नेपालीहरुको मनमष्तिष्क बिक्षिप्त भएकोछ।बृटिषले नेपालीलाइ90अर्ब पाउण्ड र नेपालको जर्बजस्त हडपेर कब्जा गरेको भुभाग फिर्ता गर्नैपर्छ तब मात्र न्याय हुनेछ।

त्यसतै गरि बिगत 69 बर्ष अघि जन्मिएको मुलुक इन्डियाको पक्षमा नेपाली खुन दिए उसको स्वतन्त्रता सार्बभौकता बचाउन चिन र पाकिस्तान बिरुद्ध लडि हजारौंहजारौंले बलिदान दिए त्योगुन तिर्न सक्छ इन्डियाले!त्यसको क्षतिपुति50खर्बरुपया र जमिन फिता गर्नैपछ।मुख्यत बृटिसले एसिया र अफ्रिकामा यति तल्लो स्तरको ब्यबहार गर्यो त्यो मानब सभ्यताकै कालो दाग तथा अपराधिक कलङ्कको मार अझ सम्म ब्येहुर्नु परिरहेको छ ।

के बृटिषले त्यसको क्षतिपुर्ती दिन पर्दैन बा एसिया र अफ्रिकि जनताले कडा प्रतिरोध दिन सक्दैन यि जे गरे हुन्छ भनेर उपभोक्ताबादमा फसाइ नया तरिकाको दोहन गन पश्चिमा लागिरहेका छन !जुन साप्रदाहिक द्वन्दमा यि क्षेत्र फसाइ प्रबृधि र बिकासको नाम झन गंभिर मानबिय संकटमा धकेलिरहेका छन यो संपुर्ण मानवता बिरोधि कुकार्य बृटिसकालीन निति हो । यो पश्चिमाहरुको अपराधिक नितिको बिरुद्धमा एसिएन-अफ्रिकी जनता गंभिरता पुर्बक लाग्नै पछ यिन गरेका प्रत्येक कुकार्यको क्षतिपुति लिइ यिनलाइ मानबसभ्यता कै बिरुद्ध कार्य गरेको अभियोगमा कठघारामा उभ्याउन पर्छ त्यसको लागि एषिया र अफ्रिकामा एकआपसका बिरुद्ध चलेका साम्प्रदाहिक द्वन्द किन र केका लागि भएका र संचालन भएका छन समिक्षा गरि यिनलाइ अतिबादबाट शान्ति तर्फ डोर्याइ एकता बद्ध भएर सयुक्त रुपले अघि बढि आफ्नो सभ्यताको रक्षा गर्नु आज यस क्षेत्रका सबै जनताको दाहित्व हो । आजैबाट सोचौं बुझौं र मनन गरौं अनि जागौं उठौं एकताको हात बढाऔं अनि पश्चिमा नरसंघारकारी दुष्टहरुलाइ कठघारामा उभ्याइ एसिया र अफ्रिकाबाट संधैका लागि निशेध गरौं यो इतिहास जिम्मेदारीलाइ पुरा गर्ने दाहित्व बहन गरौं ।भारत हेगमा किन उभिदैन !

योगेश बराल

योगेश बराल

Loading...

यसमा तपाइको मत

अन्य समाचार