कार्यक्रम स्थगित गरिएको सूचना


राष्ट्रघाती सुगौली सन्धि भएको २०० वर्ष पूरा भएको सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा यही शुक्रबार संवाद डबलीमा आयोजना गर्ने सार्वजनिक गरिएको कार्यक्रम आयोजक संस्थामध्ये एक ग्रेट नेपालका अध्यक्ष फणीन्द्र नेपालज्यू अकस्मात् राजधानीबाहिर जानुपर्ने अवस्था उत्पन्न भएकाले तत्कालका लागि स्थगित गरिएको जानकारी गराइन्छ । निकट भविष्यमै उचित समयमा देशभक्तिपूर्ण अभियानलाई उचाइ दिने यो कार्यक्रम आयोजना गरिने जानकारी गराउँदै निम्ता पाइसक्नुभएका स्रष्टाहरुलाई जानकारीका लागि यो सूचना प्रवाह गरिएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार