रसुवामा नया सक्तिमा खडेरी


PREM TAMANGआफुलाइ बाबुराम  भट्टराइको  असल दुत ठान्ने रसुवाका पुर्ब सभासद प्रेम तामांग त्यतिबेला  दुबिद्धामा परेका छन ! पुराना  कार्यकर्ता सबै  सस्थापनतिर लागेपछि उनि स्थानीय युवाहरु जम्मा बनाउनतिर लागेका छन ! चुनाब ताका बाबुरामले  रसुवा उमेद्वारको विवाद हुदा आफु  बरु गोरखाबाट  नउठने रसुवाबाट प्रेम्लाई  उठाउनु पर्ने अड्डी लिएका थिए ! अहिले प्रेमको चाला बाबुराम चिन्तित छन ! संगठन हुदा  रसुवामा  नया सक्ति अति कम्जोर  छ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार