निश्चल बस्नेतले इन्गेजमेन्ट गरे


निर्देशक निश्चल बस्नेतले सोमबार मोडल तथा अभिनेत्री स्वस्तिमा खड्कासँग इन्गेजमेन्ट गरेका छन् । अब उनी चाँडैनै बैबाहिक बन्धनमा बाँधिने भएका छन् । बस्नेत र खड्का लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

पछिल्लो समय म्युजिक भिडियोमा स्थान जमाउन सफल खडका ‘होस्टेल रिटर्न्स’मा अभिनय गरेकी छिन । ‘लुट’ फिल्मबाट निर्देशन यात्रा सुरु गरेका निश्चलले ‘टलकजंग भर्सेज टुल्के’ निर्देशन गरेका छन् भने ‘कबड्डी’मा अभिनय पनि गरेका छन् । उनीहरुको न्टइन्गेजमे भए पनि बिबाहको दिन भने सार्वजनिक भएको छैन । नेप्लिजबाट


 

 

 

 

 

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार