अखिलको केन्द्रिय सदस्यमा लुरे कमरेड पक्का


lure

अनेरास्वबियुको केन्द्रिय सदस्यमा लुरे कमरेडको सम्भावना बढदै गएको छ ! आगमी माघ 27देखि काठमाडौमा हुन गैरहेको अनेरास्ववियु चुनाबका चहपल तिब रुपमा अघि बढेको छ ! यसै सन्दर्भमा उपत्यका केन्द्रिय सदस्यमा सन्तोश तिमल्सिना लुरे कमरेडले उमेद्वारी घोसना गरेका छन !
गुट र उपगुट्मा बिभाजित अखिललाई बैचारिक नेताको रुपमा स्थापित गराउन तिमल्सिनाले भारी मतले जित्ने अखिलका कार्यकर्ता बताउछन !

२०६२ ; ६३ को एतिहासिक जनअन्दोलनका घाइते भएका लुरे कमरेड पार्टीमा माधब नेपाल निकट का हुन | अखिलको महाधिबेसन नजिदै गर्दा अखिलमा गुटगत प्रबृतिको अन्त्य हुन जरुरी रहेको र शैक्षिक आन्दोलनलाई सशक्त पार्नु पर्नु पर्ने लुरे कमरेड बताउछन ! अखिलको केन्द्रिय सदस्यमा लुरे पक्का कमरेड पक्का भैसकेको एक नेताले बताए !

Loading...

यसमा तपाइको मत

अन्य समाचार