अख्तियार प्रमुख कार्की बिरुद्द कनकमणि अदालतमा


kanakmani

आज मैले प्रमुख आयुक्त लोकमान सिंह कार्की लगायत ‘अख्तियार’ बिरुद्ध सर्बोच्च अदालतमा रिट निबेदन दर्ता गरें । उजुरी र आरोपबारे केही सूचना नदीई म नागरिकलाई कानुन बाहिर गएर अख्तियारले सम्पत्ति बिबरण माग गरेको मेरो बुझाई हो । अख्तियार जस्तो प्रभावशाली संबैधानिक अँगले कानुनभित्र रही काम गर्नुपर्दछ भन्ने पनि मेरो बुझाई हो, र यसो गर्नाले कानुनी राजको सिद्धान्त र मान्यता पालना गर्न सबै नागरिक र संस्थालाई समेत प्रेरित गर्नेछ । बिधिसम्मत तरीकाले अख्तियारबाट हुने सम्पत्ति बिबरणको लगायत सबै माग र आदेश पालना गर्नु मेरो नागरिक दायित्व हो, मैले सम्मानित अदालत समक्ष राखेको छु ।कनकमणिको वालबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार