कृषिको रोग शिक्षा मन्त्रालयमा सरुवा


अघिल्लो सरकारका कृषिमंत्री हरिप्रसाद पराजुलीको चर्चित रोपाइँकाण्ड बर्तमान सरकारको शिक्षा मन्त्रालयमा बल्झेको गाइगुइ चलेको छ, खोटांग खार्पा बाट महोत्तरी झरेका अबिबाहित रसीक मंत्रीसंग मन्त्रालयकै एक अधबैशे महिला हाकिमको नाउ जोडेर क्यान्टिन गरम भएको छ, यस्तै प्रकरणमा पोहोर अशार १५ लगत्तै कृषिमंत्री हरि पराजुलीले राजीनामा गर्नु परेको थियो.

Loading...

यसमा तपाइको मत

अन्य समाचार