अरब र मलेसियाबाट स्वदेश फर्केर युवाहरु मुक्ति युद्ध गर्न तयार छन : बुढाथोकी


arjun

अर्जुन बुढाथोकी

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष्य अर्जुन बुढाथोकीले असि करोड खाने कथित शिर्ष नेताहरु हेगमा उभिन तयार नभए देशमा अर्को अप्रिय घटना हुने घोसणा गरेका छन ! रातो न्युजसंग कुरा गर्दै अर्जुन भन्छन सपना बाडेर हिजो भोकै लड्न बिवस बनाइयो ;आज अपांग बनाएर छोडियो ! जनताको सपनामाथि धावा बोलियो ! यसको पर्तिरोध हुन जरुरि छ !

आजको पुस्ता ढोंगी नेताहरुको फिलाफमा जुनसुकै त्याग गर्न तयार छ ! अरब र मलेसियाबाट युवा देश फर्केर मुक्ति युद्ध छेड्न तयार छन ! त्यसको नेतृत्व बहिर्गमित जनमुक्ति सेना नेपाल गर्छ ;बुढाथोकीलले भने ! सत्तामा बसेर युवाहरुलाइ दमन गर्न पाइदैन ! जनताको सपनामाथि बलत्कार गर्न पाईदैन !

Loading...

यसमा तपाइको मत

अन्य समाचार