गणेश भट्ट अणु : उसैलाई सिद्याउँछन कन्ट्रर्याक किलरले


ganes

 

सोधिहेर गमलामा फुल सारी रहेको हुन्छ
ईन्सान किन गल्लिमा चाहारि रहेको हुन्छ
********
उसैलाई सिद्याउँछन कन्ट्रर्याक किलरले
जो दुस्मनको हुलिया बिचारि रहेको हुन्छ
*******
सिकारुकै जस्तो हालत छ प्यारको पनि
बनाऊन सक्छु सोचेर बिगारि रहेको हुन्छ
*******
घात गर्नेलाई कस्तो प्रहार गर्छु सोचेछ
:ऊ काँढालाई पनि तिखारि रहेको हुन्छ

Loading...

यसमा तपाइको मत

अन्य समाचार