अखिलमा महाभिडन्त :को को छन उमेद्वार


nabina

अखिलको महाधिबेसन नजिकै जादा चुनाबी सरगर्मी तिब्र गतिमा अघि बढी रहेको छ । अखिलामा नेतृत्वमा पुग्न अखिलका नेताहरु पद हत्याउन मरि मेटेर लागेका छन । पार्टीको सस्थापनबाट नबिना लामाले टिकट पाउने निस्चित जस्तै छ भने माधब नेपाल गुट्बाट अध्यक्षमा दिपक गौतम देशब्यापी अभियानमा लागि सकेका छन ।गौतम प्यानलमा उपाध्यक्षमा भक्त कुमारी लामा सरोज यादब निलकन्ठ आचार्य लगायतको चर्चा छ भने महासचिबमा जीवन राई पका पकि जस्तै छ । त्यस्तै सचिबमा लोकेस निरौला, कमल शाही ,दिनेस आचार्य; गौतम राई, सुदेश पराजुली ,आरती लामा अग्ररुपमा रहेका छन ।तेस्तै सस्थापन लाइनबाट उपाध्यक्षमा एन महर रश्मि आचार्य सुनिता बराल सैलेस लामा महासचिबमा महेश बर्तौला सचिबमा आर सि लामिछाने समिक बडाल सम्झना अधिकारी लगायतको चर्चा छ । कोशाध्यमा कमला बोहरा र दिनेस आचार्य आमुन्ने सामुन्ने हुदैछन सचिवालयमा गरेस सेदाइ सुदर्सन सिवाकोटी उदेस राई डम्बर अधिकारी सि एम भट लगायत छन !

Loading...

यसमा तपाइको मत

अन्य समाचार