कुकुरवालादेखि केसव दाहालसम्म नया सक्तिमा


नया सक्तिको बहस तिब्र भईराखेको अबस्थामा रास्ट्रका गन्यमान्य व्यक्तित्वहरुले बिज्ञप्ति नै निकालेर नया सक्ति अभियानma लाग्ने बताएका छन !ति ब्यक्तिहरुमा प्रदीप गिरी व्यवस्थापिका संसद् सदस्य रामेश्वर खनाल पूर्व अर्थसचिव. उज्वल थापा अध्यक्ष, विवेकशील नेपाली गोविन्दनारायण तिमल्सिना – विवेकशील नेपाली लगायत १९ जना छन ! बिज्ञप्ति यस्तो छ :

नयाँ विचार, राजनीति, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको सोंच राख्ने शक्ति तथा व्यक्तिहरुबीच छलफल सम्पन्न भयो । छलफलमा निम्न समझदारी कायम भएको छ:

– वैकल्पिक विचार, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्ने कुरामा हामी सहमत छौं ।

– वैकल्पिक राजनीतिक विचार राख्नेहरुको बीचमा सहकार्य र सहयोगको आवश्यकता छ भन्ने कुरामा हामी सहमत भएका छौं । वैकल्पिक राजनीतिक विचार राख्नेहरुबीचको सहकार्यमा हामीले जोड दिन्छौं ।

– वैकल्पिक राजनीतिको मूल उद्देश्य सदाचार सहितको राजनीति, देशको विकास र समृद्धि हो भन्ने कुरामा हामी सहमत छौं ।

– वैकल्पिक राजनीतिक शक्ति निर्माणका निम्ति सबै शक्ति, व्यक्ति र आम जनतासँग यो प्रक्रियामा सहभागिताका निम्ति हामी हार्दिक आग्रह गर्दछौं ।

१. डा. बाबुराम भट्टराई – नयाँ शक्ति निर्माण अभियान
२. प्रदीप गिरी – व्यवस्थापिका–संसद् सदस्य
३. रामेश्वर खनाल – पूर्व अर्थसचिव
४. उज्वल थापा – अध्यक्ष, विवेकशील नेपाली
५. गोविन्दनारायण तिमल्सिना – विवेकशील नेपाली
६. रमेश पौड्याल – विवेकशील नेपाली
७. अभिषेक बस्नेत – विवेकशील नेपाली
८. पुकार बम – विवेकशील नेपाली
९. जीवन श्रेष्ठ – विवेकशील नेपाली
१०. अनुषा थापा – विवेकशील नेपाली
११. देवेन्द्र पौडेल – नयाँ शक्ति निर्माण अभियान
१२. रामचन्द्र झा – नयाँ शक्ति निर्माण अभियान
१३. केशव दाहाल – वैकल्पिक विचार मञ्च
१४. डा. केशवमान शाक्य – पूर्वमन्त्री
१५. पासाङ शेर्पा – जनजाति अगुवा
१६. तिलक थापा मगर – नेपाल कम्युनिष्ट पार्टी
१७. डा. प्रविण मिश्र – पूर्व स्वास्थ्य सचिव
१८. सरोज खनाल – अभिनेता
१९. भाष्कर गौतम – अनुसन्धानकर्ता

२०७२ पुस २bigy

Loading...

यसमा तपाइको मत

अन्य समाचार