अखिलमा पाच सय भन्दा बढी उमेद्वार हुने


नेपालको सबैभन्दा ठुलो बिद्यार्थी संगठन अनेरास्ववियु आफ्नु २२ औ महाधिबेसनको संघारमा छ ! बिधान सम्मेलनबाट सम्पूर्ण रुपमा विधानको विवाद टुंगिएको अवस्थामा यो महाधिबेसन मुलत नेर्त्वमा केन्द्रित हुनेछ !आज भोलि प्रदसनी मार्गमा अखिलका नेता तथा कार्यकर्ताको बिहानै देखि बाक्लो उपस्थिति देखिन्छा ! /मुलत अखिलको आगामी अध्यक्षमा बर्तमान महासचिब नविना लामा र उपाध्यक्ष्य दिपक गौतमको प्रतिस्पर्धा हुने देखिन्छा
लामालाई पार्टी अध्यच्य तथा प्रधानमन्त्री के पी शर्मा ओलीको समर्थन छ भने गौतमलाई बरिष्ठ नेता माधब कुमार नेपालको समथन छ !यसैगरि लामा प्यानलबाट उपाध्यक्षमा एन महर महेश बर्तौला रस्मि आचार्य सुनिता बराल सैलेस लामा लगायतको चर्चा छ !
महासचिबमा रस्मि आचार्य सचिबमा समिक बडाल आर सी लामिछाने तुलसी मैनाली दुर्गा नन्द ठाकुर अमृत बुढा बसन्त ढकाल सम्झना अधिकारि झापिन्द्र खत्री कोशाद्यक्ष्यमा कमला बोहराले उमेरदारी दिदैछन उता गौतम प्यानलबाट उपाद्यक्ष्यमा भक्त कुमारी लामा सरोज यादव राधिका खतिवडा निलकण्ठ आचार्य महा
महासचिबमा जिबन राइ वा अब्दुल हुसेन सुदेस पराजुली भिम रावल वसिम आलम सीबा जी गुप्ता कोषाध्यक्षमा मा दिनेस आचार्यको सम्भावना छ ! तेसैगरि सचिवालय सदस्यमा लगभग सय भन्दा बढी उमेरदारी घोसणा भैसकेको छ ! मुलत सचिवालयमा गणेश सेडाई कमल मर्नि गौतम सीएम भट्ट मर्यादा बिष्ट कल्याण दाहाल महेश श्रेष्ठ सुदर्सन सिवाकोटी समिट थापा सालिक राम सुबेधि धर्म गिरि डम्बर अधिकारि माधब पन्त हेमन्त रेग्मी लगायतले लामा र गौतम प्यानलबाट यी मद्ये बाटै हुनेछन !केन्द्रिय सदस्यमा देसभर ५०० भन्दा पढी उमेरदारी पर्ने छ !
तेसमा सबैभन्दा अगाडी बुपेंद्र शाह सन्तोष तिमल्सिना (लुरे कमरेड )तपेन्द्रजंग शाही निशान कार्की बसन्त सुबेदी दिपक बिष्ट सन्जिब देवकोटा जिबस फुयाल सुसिल भट्टराइ प्रकास शाही लगायत छन् ! यो महाधिबेसन एमाले उत्पादन गर्ने कारखानाको रुपमा नेताहरुले बुझेकाले र पार्टीको दसौ महाधिबेसनलाई प्रभावित पार्ने भएकाले नेताहरु राम्रो भन्दा आफ़्नुलाइ नेर्त्वमा प्[उर्याउन चाहन्छन !

Loading...

यसमा तपाइको मत

अन्य समाचार