भगौडाहरु चन्दा नउठाऊ


 

arjun

अर्जुन बुढाथोकि

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष्य अर्जुन बुढाथोकिले बहिर्गमित लडाकु हु भन्दै चन्दा आतंग मचाउने जोसुकैलाइ कारबाही गरिने बताएका छन ! आफ्नु र सागर लिम्बुको नाम बेचेर बजारमा व्यापक चन्दा असुली भैरहेको समेत अर्जुनले बताए ! चार हजार बहिर्गमित साथीहरुको संयुक्त आन्दोलनलाइ केहि भगौडाहरुले बेच्न नपाउने उनको भनाइ छ ! आफुहरुले चाडै आन्दोलन थाल्ने समेत उनले बताए !

Loading...

यसमा तपाइको मत

अन्य समाचार