राष्ट्रपतिलाइ अभद्र गाली गर्ने प्रदीप झा पक्राउ परेनन


एकजना मधेसी त्यसमा पनि सरकारी नुन खाने शिक्षकले रास्ट्रपति बिद्यादेबी भण्डारीलाइ अति असामाजिक सब्द प्रयोग गरेपछि उनि सामाजिक संजाल अत्याधिक खोजिएका छन ! विभिन्न सामाजिक संजाल प्रयोगकर्तालेले उनको लेखेको फेसबुक स्टाटासलाइ फोटो बनाएर आफ्नु धारणा राखिरहेका छन ! तर सामाजिक संजालमा यस्तो अभद्र शब्दमा आलंकारिक राष्ट्रप्रमुखलाइ गाली गर्ने प्रदीप झालाई सरकारले कुनै कारबाही गरेको छैन !
सरकारले यो भन्दा पहिले रास्ट्रिय झन्डा बिगारेको भन्दै मुकुन्द घिमिरे र कन्या क्याम्पसको भेण्टा काण्डमा पत्रकार सुशील पन्तलाइ बिद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गत कारबाही गरिएको थियो.!तत्कालीन गृहमन्त्री बामदेव गौतमले ट्राफिक नियम विपरीत सडक पार गरेकोमा छुद्र टिप्पणी गर्ने एक कर्मचारीलाई पक्राउ गरेर सचेत गराइएको थियो.! यस्तो छ प्रदीप झाको स्टाटस ;prdeep

Loading...

यसमा तपाइको मत

अन्य समाचार