बसन्त अनुरागीको मुक्त्तक :भञ्ज्याङ्को पिपल चौतारी यादमा छ


 

bas

1

भञ्ज्याङ्को पिपल चौतारी यादमा छ
गोठालो दैनिकीको पल्लोबारी यादमा छ
समयले बीस बसन्त काधमा बिसाइदिएतापनी
उहीँ लुकामारी खेल्ने उखुघारी यादमा छ ।।

2

आफैंले आफ्नै जात जनाउछन मान्छे
र पनि अरुलाइ खेलौना बनाउछन मान्छे
पिधमा देखेर कसैको तस्बिर
आतमा मदिराको गिलास खनाउछन मान्छे।।

Loading...

यसमा तपाइको मत

अन्य समाचार