आमा र छोरीको भेट


archana

अर्चना शर्मा
सम्माननीय राष्ट्रपति विद्या भण्डारी जनकपुर गएको सुन्दा खुशी लाग्यो |सीतालाई देवीको रुपमा ,माताको रुपमा विद्वानहरुले मानेका छन् |यदि सीता आमा हुन् भने विद्या भण्डारी छोरी हुन् |सीतालाई त तमाम दुख दिने तथानाम गाली गरेर पुरुषार्थ देखाउनेहरु यो युगमा पनि छन् |एक त महिला रास्ट्रपति भएकोमा कतिलाई मन नपरेको होला ….
मन्दिर जाँदा विरोध गर्ने फेशन पनि चलेको छ केहिदिन पहिले भारतका ठूला नेता राहुल गान्धीलाई पनि भारतमा मन्दिर जानबाट रोकेका थिए |

Loading...

यसमा तपाइको मत

अन्य समाचार