बहिर्गमितमा केन्द्रिय टोलिको पूर्ण छलफल सपन्न


आज मिति २०७२/०९/०९ गते बसेको बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समितिको पदाधिकारीको पुर्ण छलफलले हालसम्म भएका कार्यक्रम तथा आगामी कार्यक्रमको विषयमा बृहत् छलफल गर्दै आफ्नो माग मुद्दा पूरा गर्नको निमित्त जस्तो सुकै कदम चाल्नु परे पनि एक भइ अगाडि बड्ने र यो पुस महिना भित्र सम्पुर्ण प्रकारका भेटघाट तथा छलफल समापन गर्नुका साथै बहिर्गमित जनमुक्ती सेनाको केन्द्रीय समिति निम्न अनुसारको बनाईएको हुदा देश बिदेशमा रहनु भएका हाम्रा साथिहरु तथा बहिर्गमित जनमुक्ती सेना प्रती सद्भभाव राख्नेनु हुने सबैले निम्न हाम्रा केन्द्रीय समितिका आधिकारिकता प्राप्त साथीहरू संग सम्पर्क राख्नु हुन सबैमा जानकारी गरादछौ ।

अध्यक्ष : लेनिन बिष्ट उपाध्यक्ष : रमेश बस्यल ( करण ) उपाध्यक्ष : प्रदिप कार्की उपाध्यक्ष : खड्ग बाहादुर रम्तेल ( सम्राट ) महासचिव : सुनिल लिम्बू सह – महासचिव : सोमलाल घलान ( च्याङ्बा ) सह-महासचिव : भिम बहादुर थापा सचिव : राजन मगर ( सुवाष ) सचीव : कोपिला किराँती सचिव : भरत रोकाया ( आकाश ) कोषाध्यक्ष : रजनी भण्डारी सह-सचिव : प्रमेश्वर खड्का ( सुनिल ) सह- सचिव : हर्कबहादुर तामाङ सह-सचीव : राजकुमार राई ( चट्टान ) केन्द्रीय सल्लाकार कृष्ण प्रसाद दङगाल ( किरण ) राजु गहतराज केन्द्रीय सदस्यहरु १ सन्जय जर्गा मगर ( क्रान्ती) २ मनिषा खड्का ३ रिना राई ४ रोशन तामाङ ५ सुबाष पाठक ६ पुजा थापा ७ अनिता लिम्बु ८ धन राज शाही ९ पबित्रा थापा ( सुजाता ) १० भक्त रोकाया ११ हिमाल १२ बिस्पोट १३ सुरज धामी १४ उमेश १५ बिमल बुडाथोकी १६ चेतन राई १७ तृप्ती आचार्य भण्डारी ( स्मृति ) १८ निरा गुरुङ १९ कृष्ण भण्डारी

Loading...

यसमा तपाइको मत

अन्य समाचार