सिङ नभएका तिखे ,पुच्छर विनाका धाैले र नयाँ शक्ति


  • काली बहादुर मल्ल

kali bahadur

सुन्न पाईयाे नेपालमा एउटा अर्काे नयाँ शक्ति जन्मियाे रे!डा०उपेन्द्र देवकाेटा काे नेतृत्वमा गठित याे”नया शक्ति “ले नेपाल काे नयाँ संबिधान लाई NGO काे बिधान भन्नु भएकाे
पनि पाईयाे।उहाँको भनाइ ले राजतन्त्र र एकनत्मकता काे संबिधान मात्रै नयाँ हुन्छ रे!
कस्ताे विडम्बना !यति ठुला बिद्वानले नेपाल काे सामाजिक अवस्था बारे अध्ययन नै नगरि पुरानै राज्य सत्ताकाे वकालत गर्दै नयाँ शक्तिको कुरा गर्नु।नेपालका डा०(बाबुराम लगायत )हरुलाई के राेग लाग्याे पुरानाेलाई नयाँ ,बिग्रेकाे लाई सप्रेकाे ,अधाे गतिलाई प्रगति र परिबर्तन का पक्षपाति जन्तालाई मेर्ख देख्ने।र अझ अाफुलाई नयाँमा दाबि गर्ने!मल्लको वाल बाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार