नक्कली सिंह भन्यो ए भाई खैनी छ !


-एउटा मान्छे धेरै समयको बेरोजगारी पछि बल्ल तल्ल चिडियाघरमा जागिर पाएछ ! के काम गर्ने?भन्दा चिडियाघर मालिकले भोलि बिहान ७बजे आईपुग्नु तेतिखेरै भनौला नि भनेछ ! रातभर त्यो मान्छेलाई निन्द्रा लागेनछ -सायद चिडियाघरमा घुम्न आउनेहरुलाई जनावरको बारेमा ब्याख्या गर्नु पर्ने होला………….,यस्तै सोच्दै निदाएछ !
भोलिपल्ट बिहान ७बजे चिडियाघर पुगेछ ,मालिकले कामको बारेमा बताएछ -बनमान्छेको लुगा लाएर दिनभरी उप्फ़्रनु पर्ने रहेछ !
जब उ बन मान्छेको लुगा लाएर उफ्रन शुरु गर्यो मान्छेहरुको भिड शुरु भएछ ,”वाह बनमान्छे पनि रहेछ “भन्दै भिडहरुले हेर्ने र भिडियो , फोटो खिच्ने हरुको भिड बढ्न थाल्यो ,तब झन् त्यो बनमान्छेको लुगा लाउने मान्छेलाई जोश चलेछ झन् रुखहरुमा चढेर मच्चिन थाल्यो तेत्तिकैमा हात फ़ुस्किएर सिम्घको खोरमा खस्न पुगेछ ,अब भने तेस्लाई सातो गयो,अब मेरो जिन्दगि यतिनै रहेछ सोच्न थाल्यो ,सुतिरहेको सिम्घपनि आहारा आयो भनेर होला जुरुक्क उठेर त्यो बनमान्छे खोल ओढ्ने मान्छेतिर बढ्यो,त्यो बन मान्छे को मान्छे दरले थरथर कामिरहेको थियो ,अनि सिम्घले बिस्तारै कानमा गएर भन्यो-“ए भाइ खैनी छ?”
अर्थात याबाट के बुजिंछ भने त्यो सारा चिडियाघर भरि नक्कली जनावर राखेर सारा मानिसलाई त्यो चिडियाघरको मालिकले बेवकुफ बनाइरहेको थियो तर पनि नबुजि मानिसहरु चिडियाघर गइरह्यो !
यसरीनै ,येशुक्रिसको मृत्यु पछि करिव ३०० बर्ष पछि ए.डी३५४ बाट शुरु भएको “क्रिश्मस”त्यो नक्कली जनावरको लुगा लाउने जस्तै बेवकुफ हो ,किनभने न बाइबलमा येशुको जन्म दिन छ,न क्रिश्मस छ ,यो त सारा संसारलाई पर्मेशोरको खोल ओढाएर बेवकुफ बनाउने काम १३०४ प्रकारको केइश्तिएन हरुले गरिरहेछ , यो बेवकुफ हुने बाटोमा नहिडौ यसमा मुक्ति छैन !राज्य राई

Loading...

यसमा तपाइको मत

अन्य समाचार