राहुलको नागरिकता तीब्र विवाद


भारतीय कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीको नागरिकता खोस्ने हल्ला अरुले चलाएको भन्दा पनि एक जिम्मेवार भारतीय जनता पार्टीका नेता पूर्वमन्त्री सुब्रह्मण्यम स्वामीले चलाएका छन् । उन्का अनुसार राहुलले ब्रिटेनको पनि नागरिकता लिएको आरोप छ । छानविन हुँदा यो सत्य ठहरियो भने गान्धी परिवार भारतबाट बढारिए जस्तै नेपाल र भारतको नागरिक भएर दुवै देशको नागरिकता बोकेर बस्ने कतिपय मधिसे नेताहरु र अङ्गिकृत नागरिकता पाएकाहरुको नागरिकता खोसिने छ । पराईहरुलाई अर्काको देशको के माया हुन्छ र ? दिव्यचक्षु साप्ताहिक, वर्ष ३४ अंक १६

Loading...

यसमा तपाइको मत

अन्य समाचार