दैनिक ५० हजार कमाउने ज्योतिषलाइ अब चिनुस


niraula

 

तपाईको सटर भाडा कति ? रातो न्युजको प्रश्न
४० हजार हो तिर्थराजको जवाफ
कसरि जुट्छ त्यति धेरै खर्च ?
उस्तै परे एक दिनमै कमाऊछु भाई
यो केहि दिन पहिले हामी र आफुलाई ठुलो ज्योतिष बताउने तिर्थराज निरौलाबिचको सम्बादको एक अंस हो यो !
तिर्थराज निरौला त्यिनै जोतिश हुन् जो लामो समयदेखि ज्योतिष भेसमा रहेर ठगि गर्दै आएका छन ! कान्तिपुर दैनिकमा दैनिक ३५०० सयको बिज्ञापन छपाएर उनले ठगि धन्दालाइ निरन्तरता दिएका छन ! उनको मुख्य धन्दा नै रत्न धातु व्यापार हो ! सामान्य रत्नलाइ उनले १२ हजार देखि ३ लाख सम्ममा बेच्ने गरेको उनकामा पुग्नेहरु बताउछ ! उनले आफ्नु ठुला नेतासंग पनि पहुच रहेको बताउने गरेका छन ! पशुपति बिकाश कोसका पुर्ब सदस्य सचिब सुसिल नहटामा समेत निरौला आफ्नु चेला भएको दाबी गर्छन !

Loading...

यसमा तपाइको मत

अन्य समाचार