पार्वती आचार्यको मुक्तक : मान्छेको मन सयमा सय गाऊमा नै छ


parbati

 

नया कुरा देशले खोजेको बेला छ
अभाब र गरिबीको मेला छ
युवा जति खाडीतिर पठाएर
हाम्रो सिंहदरवारमा युवा भेला छ

सुन्दर गित र लय गाउमा नै छ
तर पनि डर र भय गाउमा नै छ
मानबता सहरबाट भाग्यो
मान्छेको मन सयमा सय गाऊमा नै छ

Loading...

यसमा तपाइको मत

अन्य समाचार