parbati

समयसंग कुस्ती खुल्न डर छैन
तर पनि यो समयको भर छैन
गाउहरु उजाड छन आजकल
चुहिन्छन छानाहरु खर छैन

Loading...

यसमा तपाइको मत

अन्य समाचार