पोसाक प्रर्दषण गर्ने यिनको रहर


 

posak
 नरहे नेपाल रहदैनौ हामी नेपाली
आउनुहोस महोत्सव मनाउ।
बर्ष दिनको प्रयासपछि यो बर्ष नेपाली पोशाक दिवस २०७२ आइसकेको छ।
नेपाली सस्कृती र पहिचानको लागी अनवरत रुपमा लागिरहेको श्रद्धावान नेपालले सम्पुर्ण नेपाली पन,नेपाली मन भएका नेपालिहरुलाई कार्यक्रममा अनिवार्य उपस्थिति भै दिनुहुन अनुरोध छ।
कार्यक्रम: तेश्रो प्रस्तावित नेपाली पोशाक दिवस २०७२
समय र मिति: २०७२-९-१७ गते बिहान १० बजे देखी
स्थान: भृकुटीमण्डप
सहभागीलाई ९८५१११९७९६/९८५११६०५०३
नेवार,गुरुङ,तामाङ ,ब्राह्मण ,थकाली,राई,मगर,जिरेल,लिम्बु,थारु,शेर्पा आदि जनजातिले झाकी प्रदर्शनी गर्ने भएको हुदा सम्पुर्ण जातजातीका पोशाक लगाई उपस्तिथि हुनुहुन विनम्र अनुरोध छ ।स्वामी राजानंद
Loading...

यसमा तपाइको मत

अन्य समाचार