आपतमा अखिल कान्तिकारी ; ३० रुपेमा दाल भात तरकारी


tilak

स्वभाबिक रुपमा बामपन्थीहरु समुहिकतामा रमाउछन ! सामुहिक रुपमा बस्ने खाने समाजबादी चलनलाइ जन कम्युन भने गरिन्छ !
यस्तै जनकम्युन नाकाबन्धिको अबसर ब्युतएको छ ; एमाओवादी निकट अखिल क्रान्तिकारीले !
क्रान्तिकारीको त्रिवि समितिले पुस २ गतेदेखि गान्धी भवनमा सामुहिक मेस चलाइरहेको छ ! पुस १५ मा जाडो बिदा सुरु नभइञ्जेल यो मेस चल्नेछ बताएको छ ।
तर रोचक कुरा के छ भने यो मेसमा सहरका होटेलले जस्तो चर्को सुल्क असुल गरिदैन ! कान्तिकारीले जम्मा ३० रुपियामा दाल भात खुवाउछ ! त्यो दैनिक ३ सय जनालाई !
विश्वविद्यालय परिसरमा सुकेका रुखहरु काटेर दाउराको व्यवस्था गरेका छौ ! पानी ओसार्न ट्यांकर त्रिविले उपलब्ध गराएको छ । अरु सबै खर्च क्रान्तिकारीले नै व्यहोरेको छ । क्रान्तिकारीका त्रिवि संयोजक गेहेन्द्र ढकालले रातो न्युजसंग भने !pic

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार