सुनिता खनालको मुक्तक :ओत लाग्न राहत एउटा त्रिपाल पर्खंदैछु ।।


sunita khanal;

रित्तो काख,खाली सिउँदो काल पर्खंदैछु
नचाहेरै पनि नयाँ साल पर्खँदैछु
भत्केको घर,टुटेको मन पीडा बिच्छ्याएर,
ओत लाग्न राहत एउटा त्रिपाल पर्खंदैछु 

Loading...

यसमा तपाइको मत

अन्य समाचार