आज राती भुकम्प गयो


दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ ।
सोमवार विहान ३ बजेर ५२ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । नयाँ भूकम्प नभई पुरानाै भूकम्फको पराकम्पनमात्रै भएको केन्द्रले जनाएको छ ।
वैशाख १२ को विनाशकारी महाभूकम्प गएपछि अहिलेसम्म ४ रेक्टरस्केलभन्दा माथिका ४ सय २१ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ ।
Loading...

यसमा तपाइको मत

अन्य समाचार