निजि कलेजमा सगिनी सुइको गोप्य कारोबार


kalej

सहरमा बाटोतिर नियालेर हेर्दा अधिकांस युवाभन्दा युवतीहरु मोटो देख्नु भएकै होला । यो कसरि भैइरहेको छ भन्ने बिषय यति खोजिनीति भएको पाइदैन।
तर एक समाचार स्रोतका अनुसार निजि कलेज अध्यनन गर्ने धेरै किशोरीहरुले परिवार नियोजनको अस्थाई साधन संगिनी सुइको प्रयोग गर्ने गरेका छन ! एक दुइ जना हुदै यो फेसन ठुलो समुहमा पुगेको छ ।
सिन्धुली रामेछापतिर किसानले खसी बोका मोटा बनाउन प्रयोग गर्ने यो सुइले तत्काल तौल वृद्धि गर्छ भने तथ्य बारम्बार सार्बजनिक भैरहन्छ । तर सहरका निजि कलेजसम्म यो सुइले कसरी प्रबेस पायो भन्ने बिषयको खोजि नीति भएको छैन । यस बिषय अभिभाबकहरुले उति चासो दिएका छैनन । निजि कलेजका मालिक र शिक्षकहरुले यस बिषयमा जानकारी भए पनि रोक्नलाइ चासो दिएका छैनन ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार