सुभद्रा ढकालको गजल :रमाइछिन चेलि सिमानासम्म


subhadra dh

पुगिन हाँसि खेलि सिमाना सम्म
रमाइछिन चेलि सिमाना सम्म
काेहि देश बचाउन हिडेका छन्
बाेकेर गुलेलि सिमाना सम्म
उनले त मनलाइ पत्थर बनाउलान
रुझाएर परेलि सिमाना सम्म

Loading...

यसमा तपाइको मत

अन्य समाचार