रत्न प्रसाद श्रेष्ठको हाइकु ;हाम्रो मामिला


 

Ratna Prasad anamani Shrestha

रत्न प्रसाद अनामणि श्रेष्ठ

हाम्रो मामिला
मधेशको समस्या
हल गर्नु छ

खोज्नु हुदैन
भारतको भुमिका
हाम्रै झगडा

नाक काटेको
उपेन्द्र र महन्थ
त्यो चाक टाल्न

दबाब दिनु
त्यो कले भैयालाई
सिमना मिच्ला

Loading...

यसमा तपाइको मत

अन्य समाचार