प्रचण्ड पनि साइकलमा सरर


prachand-cycle-3-copy

फोटो ;एभरेस्ट दैनिक

काठमाडौं, पुष १४ । वातावरणलाई स्वच्छ राख्न भन्दै विज्ञान मन्त्री विशेन्द्र पासवानले तीन मुख्य दलका शीर्ष नेतालाई साइकल बाँडेका छन् ।

प्रदषणरहित वातावरण बनाउने अभियान अन्तर्गत आफै पनि साइकल चढ्दै आएका मन्त्री पासवानले नेपाली कांग्रेस, एमाले र एमाओवादीका अध्यक्षहरुलाई साईकल उपहार दिएका हुन ।

पासवानले प्रचण्ड निवास लाजिम्पाट नै गएर साइकल प्रदान गरेपछि प्रचण्डले साइकल चढेका थिए ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार