भोलि बनेपामा ताम्सालिङ स्वायत्त प्रदेश घोषणा


ghosanaa

भोलि काभ्रेको बनेपा बसपार्कमा ताम्सालिङ स्वायत्त प्रदेश घोषणा सभा हुने भएको छ ।प्रमुख अतिथी नेकपा माओबादी नेता धर्बेन्द्र बास्तोला हुने पाटीले जनाएको छ ! घोसना सभामा तामांग बाहुल्य जिल्ला ठुलो मात्रामा जनताको सभागिता रहने छ ! सभालाइ ताम्सालिङ स्वायत्त प्रदेश विभिन्न नेताहरुले सम्बोधन गर्ने छन !

Loading...

यसमा तपाइको मत

अन्य समाचार