सुभद्रा ढकालको गजल :सृष्टि चल्न अाधा पुरुष अाधा नारि हुनुपर्छ


subha

गरिबकाे घरमा टन्नै भकारि हुनुपर्छ
सुकुम्बासिकाे नाममा पनि खेतबारि हुनुपर्छ

म त्यस्ताे माग लिएर उठ्नेछु
अाकाश छुने महल सबै सरकारि हुनुपर्छ

बाहिर शान्ति सुसासनकाे कुरा लेखेर
भन्दैछ भित्र युदकाे तयारि हुनुपर्छ

मलाई पैतालाकाे धुलाे नठान्नुहाेस श्रीमान
सृष्टि चल्न अाधा पुरुष अाधा नारि हुनुपर्छ

Loading...

यसमा तपाइको मत

अन्य समाचार