चक्रपथ निर्माण गर्नेलाइ पम्पले ठगेपछि


चक्रपथ निर्माणको जिम्मा पाएको संघाई कन्स्ट्रक्सनलाई पेट्रोल दिन्छु भन्दै ठगि गरेपछि हामा पेट्रोल पम्प स्वयम्भु विवादमा परेको छन ! यस पम्पका मालिक तिर्थ प्रधानले यो काण्ड लुकी छिपाई गरेपनि संघाई र पम्पको विवाद चुलिएको छ ! उपत्यकाका पम्पमा पेट्रोलमा पानी मिसिएको खबर आइरहदा हामाले यो धन्दा गरेको हुन् सक्ने संका गरिएको छ ! स्रोतका अनुसार हामा पम्पले पट्रोललियम प्रधार्थमा अबैध काम गर्दै आएको छ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार