बहिर्गमित जनमुक्ति सेनाले नेपालकै सस्तो भोजनालय खोल्ने


arjun

अध्यक्ष्य अर्जुन बुढाथोकी

बहिर्गमित जनमुक्ति सेना नेपालले नेपालकै सस्तो भोजनालय खोल्ने भएको छ ! मधेश आन्दोलन र भारतको अघोसित नाकाबन्धिलाइ मध्यनजर गर्दै सबैलाइ भात खुवाउने हेतुले भोजनालय खोल्न लगिएको अध्यक्ष्य अर्जुन बुढाथोकीले जानकारी दिए ! यस्तो विषम परिस्थितिमा हाम्रो तर्फबाट जनतामा सकारात्मक छाप छोड्न आबस्यक छ ! रातो न्युजसंग अर्जुनले भने सहरका महंगा भोजनालयहरुले हामीबाट पाठ सिकुन भने लक्ष्य राखेका छौ !

फरफ यति हो हिजो रोल्पा रुकुममा बन्दुक समातेका हातहरु आज डाडु पनिउ समातेर जनता सेवा गर्न आतुर छन ! बालाजुदेखि प्रदर्सनी मार्गसम्मकि लोकेसन भोजनालय खोलिने अर्जुनले बताए !

Loading...

यसमा तपाइको मत

अन्य समाचार