आजै पाटी छोड्दै छन हेमन्तप्रकाश ओलीले


hemant

एमाओवादीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली (सुदर्शन) ले आज काठमाडौंको संवाद डवलीबाट पत्रकार सम्मेलन गरेर एमाओवादी त्यागेको घोषणा गर्दैछन्।
कुनै समय प्रचण्डका नजिकका नेताका रुपमा चिनिएका एमाओवादी नेता वलीले आज प्रचण्डसँगका धेरै कुरा खुलासा गर्नेछन्। उनलाइ केहि समय पहिले पाटीले बिशेसगरि प्रचण्डले गलत्याएका थिए ! उनि माओबादी स्वच्छ छबिका नेताको रुपमा चिन्छन !

Loading...

यसमा तपाइको मत

अन्य समाचार