सबिताको गजल :खूसि हूने छैन म घरको छाना बदलेर


sabita

 

झूटा साबित गर्न खोज्छन यहा पाना बदलेर।
बिद्रोही हक लाउन खोज्छन सिमाना बदलेर।।

झिनो आशा पनि निराषामा राखेर।
बा छोराछोरी बिग्रिए भन्छन जमाना बदलेर।।

हबिगत सम्झनू धेर रवाफ नदेखाउनू।
दूइ चार दिन बिदेसिए पैसाले खाना बदलेर।।

आभास दिलाउ मायामा चाहिदैन सम्पति प्यारा।
खूसि हूने छैन म घरको छाना बदलेर।।

Loading...

यसमा तपाइको मत

अन्य समाचार