भेला गरेर फेरी ब्युतिदैछ वाइसिएल


काठमाडौं । एकिकृत नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले माघ ८ र ९ गतेका लागी काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ ।ycl

 

२ वर्ष अघि सम्मेलन गरेपनि अधुरै राखेको संगठनात्मक निर्णय गर्ने उदेश्यले भेला आव्हान गरिएको संगठनका कार्यवहाक अध्यक्ष आर सी शर्माले बताएका छन् ।

 

राष्ट्रिय भेलाका लागी आर सी शर्माको नेतृत्वमा प्रतिबेदन कमिटि, शैलेन्द्रको नेतृत्वमा विधान कमिटि र दीपशिखाको नेतृत्वमा मूल व्यावस्थापन कमिटि समेत निर्माण गरिएको बताइएको छ ।

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार