एक हत्तामा मोर्चाले नाका नछोडे युवाहरुको सशक्त प्रतिकार


केहि जुझारु युवाहरुले नाकाबंधी र कालो बजारी बिरुद्ध अभियान थाल्ने भएका छन ! आज राजधानीमा पत्रकार सम्मेलन गरेर कालोबजारी गर्नेहरुलाइ जुनसुकै हालतमा कारबाही गर्ने जानकारी उनिहरुले दिएका हुन् ! देशमा एलिटहरुको राष्ट्रबाद मौलाएकाले जनताले दुख खेप्न परेको उनिहरुको ठहर थियो !
आज नै उनिहरुले हरि बोहोराको संयोजनमा सयुक्त जनबादी मोर्चा निर्माण गरेका छन ! यो मोर्चामा योगेश बराल गोरखबहादुर बिसी केबी भटराई लगाएका युवाहरुको सहभागि भएका छन ! मोर्चाले मधेसी दलहरुले एक हप्ता भित्र नाका नछोडे ससक्त प्रतिरोध समेत गर्ने जनाएको छ ! हरि बोहोराका अनुसार कालो बजारी गर्नेहरुको लिस्ट समेत तयार भैसकेको छ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार