चिलिमेको बोर्ड अफ डिरेक्टरमा नयाँ शक्तिका कमरेड


chilime

नेपाली पौरख नेपाली गौरव भएर प्रचार गरिने चिलिमे हाईड्रोपावर कं. लि. को बोर्ड अफ डिरेक्टर निर्विरोध निर्वाचित उर्चेन तामाङको बिशेस चर्चा हुन् थालेको छ ! किनकी उनि बाबुराम पक्षधर खरा कार्यकर्ता हुन् ! एमालेको दबदबा रहेको समयमा उनि बोर्ड अफ डिरेक्टर भएपछि रसुवाका बुद्धिजिबिले स्वागत गरेका छन !
नयाँ शक्ति रसुवा तर्फबाट हार्दिक वधाई तथा कार्यकालको शुभकामना ब्यक्त भएको छ ! जलमाफिया एमालेका भ्रष्ट मान्त्रि तथा रसुवाका दलाल र ठेकेदारहरू विरुद्ध चिलिमे मोडेलले निरन्तरता पाओस् , यसमा अभियन्ता‬ उर्चेन तामाङको सकरात्मक भूमिकाको अपेक्षा गर्दछौं नया सक्ति रसुवाका एक अभियन्ता बताए !

Loading...

यसमा तपाइको मत

अन्य समाचार