अबध राज्य स्वायत्त प्रदेश घोसणा


ab

बिप्लप माओबादीले आज पश्चिम ब्युरो अर्न्तगतका तिन जिल्ला रुपन्देहि,नबलपरासि र कपिलबस्तु लाई अबध नामाकरण गरी स्वायत राज्य घोषणा गरेको छ ।
कार्यकर्ता एबम जनस्तरमा छुट्टै सता सञ्चालनको आभास हुने गरी स्वायत्त राज्य घोषणा गरेको बुझिएको छ ।
घोषणा जनसरकार प्रमुख सन्तोष बुढामगरले गरेका छन ।
माओबादीले यस अघि देशभर झन्डै चालिश भन्दा बढि जिल्लालाई समेटेर बिभिन्न राज्यको नामाकारण गरी स्वायत जिल्ला घोषणा गरिसकेको छ भने बाकिँ जिल्ला तथा राज्यहरु पनि स्वायत्त घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ!x 

प्रकाश   डुम्रेबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार