सुभद्रा ढकालको गजल :मजदुहरु महलमा ढलान गदैछन


su

 

मजदुहरु महलमा ढलान गदैछन
मालिक भने पैसाकाे गुनगान गदैछन

सुन्नु थियो मलाई अदृश्य भएर
क–कस्ले क –कसको बयान गदैछन्

जसले फूलको दुखाई सहेकै छैनन
उनीहरु काँडाको अनुमान गदैछन्

भबिष्यमा आफ्नो होलान या नहोलान
किन ? सफरमा आएर हैरान गदैछन्

पानी पनि नबर्ष बिजुली पनि नचम्क
दुलाहा दुलही नदीमा स्नान गदैछन्

Loading...

यसमा तपाइको मत

अन्य समाचार