वैद्यले धोका दिएपछि कमरेडहरु विप्लबतिर


bigyapti

१९ पुस, काठमाडौं । वैद्य माओवादीका केन्द्रिय सदस्यसहित पाँच जना नेकपा माओबादीमा (विप्लव )माओवादीमा प्रवेश घोसणा गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी युवा लिग, केन्द्रिय सदस्य जीवनसिंह बम्जन क्रान्तिकारी युवा लिगकै श्याम विश्वकर्मा, पुसा तामाङ, रञ्जित परियार, योङ्ग कम्युनिष्ट लिका दिलबहादुर सुनुवार र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जुली राई नेकपा माओवादीमा प्रवेश गरेका छन ।
१० वर्षे लामो जनयुद्ध गरेको भएपनि त्यसले पूणता नपाएको, विकासको प्रक्रियालाई छोडेर नेतृत्व अन्तै लागेको लगाएतमा उनिहरुको वैद्य माओवादीसंग असहमति छ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार