छोरी बिग्रे कलाकार भन्ने मान्यता तोडछु :श्रेष्ठ


ag

सर्लाही नबलपुरमा जन्मेकी एन्जेल श्रेष्ठ कलाकारिता जम्दै गरेकी प्रतिभा हुन् ! झन्डै ३० ओटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी श्रेष्ठ नेपालको कला क्षेत्रमा भिन्न पहिचान बनाउन चाहन्छिन ! छोरा बिग्रे पत्रकार छोरी बिग्रे कलाकार भन्ने नेपाली समाजको मान्यता तोडेर अघि बढ्छु भन्ने श्रेष्ठ ५ ओटा चलचित्रमा अनुबन्धित भैसकेकी छिन ! राजधनीको कुमारीपाटी बसोबास गर्दै गरेकी उनि भद्र स्वाभावकि कलाकार रुपमा चिन्छिंन !आजको पुस्तामा उनको छुट्टै परिचय बन्दै गएको छ ! सफलताको सुभकामना !e

Loading...

यसमा तपाइको मत

अन्य समाचार