पाच करोडमा मन्त्री किन्ने ढकाल बच्चालाइ कलम बेचाऊछन


ek nath

तस्बिर :मन्त्री ढकाल

रत्नपार्क जानुस या कलंकी वा नया बसपार्क जहाँ पनि कलम डायरी बोकेका युवा युवतीहरु भेटिन्छन ! ति युवा युवतीहरुले तपाइलाई बाटो छेक्दै भनेका पनि होलान फलानो जिल्ला यसो गर्दै छौ कलम डायरी किनेर सहयोग गर्नुस ! अब भुलमा पर्नु पर्दैन ति कोहि नभएर बिबादित मन्त्रि एकनाथ ढकालका मान्छेहरु हुन् !
कोरियाका एकजना धर्मगुरुको नाममा खोलिएको सस्था मार्फत उनि क्रिश्चियन धर्म अन्तर्गतको धार्मिक गतिविधि गर्दै आएको छन । शान्तिको नाममा ढकाल आफै क्रिश्चियन धर्मको प्रचारमा लागेको एक दशक भइसक्यो । उने उक्त संस्थामार्फत डलरको बलमा गरिब सोझा सिधा बालबालिका प्रयोग गरेका छन ! उनि निजि जिबन बारे गोप्य राखिएको छ ! उच्च स्रोतका अनुसार ढकालले ति युवायुवती खुल्ला यौन स्वन्त्रता दिएका छन !
प्रधानमन्त्री ओलीले एकनाथ ढकाललाई मन्त्री बनाउँदा ५ करोड डिल गरेको खुलासा समेत एक साप्ताहिकले गरिसकेको छ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार