भूकम्पमा परी ६ जनाको ज्यान गयो


bhukp

काठमाडौं, पुस २० – भारतमा सोमबार बिहानै गएको भूकम्पमा परी ६ जनाको ज्यान गएको छ भने एकसय जना घाइते भएको खबर आएको छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउने क्रम जारी छ !
भुकम्प जाँदा नेपालमा राम्रै धक्का महशुस भएको छ । । पूर्वी नेपाल ईलाम, झापा, पाँचथर लगायत क्षेत्रमा भूकम्पको महशुस भएको थियो !

Loading...

यसमा तपाइको मत

अन्य समाचार